Posted by: Rahuldai February 27, 2012
हार्दिक श्रद्धान्जली.....भीम विराग
Login in to Rate this Post:     3       ?         Liked by

हार्दिक श्रद्धान्जली.....भीम विराग ..

आज भोलि हरेक साँझ मात्तिन थाले छ ,
जिन्दगी देखि जिन्दगी आँटीन थाले छ .

रहरै रहर मा पिएँ , बिबश भएर पिएँ ...........
सुख मा पिएँ , दुखमा पिएँ , पिउदिन पिउदिन भन्दै पिएँ ...

तिमीले पनि मा जस्तै माया दिएर हेर
मायालु को सम्झनामा आफुलिया बिर्सी हेर ....

स्वर्गीय नारायण गोपालको कालजयी स्वरले भरिएको यिनै गीतका गीतकार तथा संगीतकार धन बहादुर महर्जन अर्थात भीम विराग  अब हाम्रो सामु हुनु हुन्न . उहाँको निधनमा श्रद्धा सुमन .... दिपंगत आत्मा ले शान्ति पाउन .




Read Full Discussion Thread for this article