Posted by: kakakul February 24, 2012
GO MAOISTS !!
Login in to Rate this Post:     1       ?         Liked by

हतार नगर बाबु, अब असार श्रावण तिर लागेपछि loadshedding २ hours  मा झर्छ . त्यसको पनि क्रेडिट अहिले नै दिने कि?
त्यो बर्षा लागेपछि पानी प्रसस्त हुने भएर हो, माओबादी ले हैन| मेरो खेतमा येसपाली धान राम्रो फलेन, कारण: माओबादी सरकार मा भएर ??????? मेरो केरा को घरी मा धेरै कोसा लग्यो येस्पली, वाहु वाहु वाहु माओबादी सरकार मा भएर येस्ता भएको !!!!!!
बकम्फुसे कुरा........... वाहियात !!!!
माओबादी ले नया power plant बनायो र loadshedding घट्यो कि? ३-४ वर्ष पहिला भएको बिजुली घर भत्काएको भएर अहिले त्यत्रो लामो Loadshedding भएको  हैन र?

मान्छे पनि लामो जस्तो कुरा गर्छा यार?
भ्रस्टाचारी जेल गयो भनेर माओबादी लै क्रेडिट दिन्छा अनि ज्यानमारा लै संसद बनाएर अदालत लै सारी फुकालेर देखाएको चाही भुल्छ

मान्छे बन र सोचा बाबु प्वाक्क बोल्नु भन्दा पहिला, नेपाली हौ तिमि माओबादी भन्दा पहिला,

जय होस् सबै को |

Read Full Discussion Thread for this article