Posted by: nusa February 23, 2012
Login in to Rate this Post:
0
?
पुरानो कुरा हो तर राहुल हासेको त्यति मन परेन. एउटा कलिलो ठिटोको गल्तीमा मन अघाउने गरी हास्नु राम्रो पर्वरिस हैन कि ? कि कसो ?