Posted by: Kheladi1984 February 21, 2012
**** मधेस आन्दोलन *****
Login in to Rate this Post:     0       ?        
*** मधेस आन्दोलन *****
भस्त्राचार गर्ने मदेशी लाई मात्र किन जेल
भस्त्राचार गर्ने पहाडियालाई किन जेल हुदैन !

भस्त्राचार गर्न मदेशी लाई मात्र किन रोक्ने
भस्त्राचार गर्न पहाडियालाई किन न रोक्ने
मदेशी गुप्तालाई धनि हुन् बाट रोक्ने हो भने
काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ !!............
Read Full Discussion Thread for this article