Posted by: ustadamirkhan February 19, 2012
feri nepali ko beijet.(murder in arlington)
Login in to Rate this Post:     0       ?        
कसरि नेपाली को बेईजात , येस्ता मानिसहरु जता ततै हुन्छन
नेपाल को बेजत तब हुन्छ जब प्रजातन्त्र दिवस मा प्रजातन्त्र मनौदैनन खाते नेताहरु

पेट्रोल , गास को अभाव बअनौचन  देश मा  तब हुन्छ नेपाली को बेइजाआत्
सम्भिदान बनाउन लागौचन ५ वर्ष भन्दा नि बडी अनि बनाउने सम्भावना नि देखौनन हाम्रा ६०१ सभासद
आम मानिस लाइ सधै परेसान मा पार्छन ति भाते नेता हरु ले

यो कुरा ले पो हुन्छ नेपाली को बेईजात !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

Read Full Discussion Thread for this article