Posted by: jistudents February 19, 2012
मेरा यी प्रश्नको जवाफ दिनुहोस
Login in to Rate this Post:     0       ?        
 नमस्ते साथीहरु,

के तपाई अग्रेजी सिक्दै हुन्छ ? अंग्रेजी बोल्दा लेख्दा सजिलो वा गाह्रो के भयो? त्यो अनुभव बताएर मलाई सहयोग गरिदिनु होस / तपाईले दिएको एक मिनेट समयले मलाई ठुलो सहयोग हुनेछ/ सहभागी हुन मेरा यी प्रश्नको जवाफ यो लिंकमा दिनुहोस/

https://www.surveymonkey.com/s/LKFTMW9 (अंग्रेजी बोल्दा लेख्दाको अनुभव एक मिनेटमा)

फेसबुक मार्फत् आफ्नो साथीलाई पनि सोदिनु होस्/ 

धन्यवाद/
 
Example--

मलाई अंग्रेजीमा गल्ती गर्दा चिन्ता लाग्दैन / 


 म अंग्रेजी बोल्दा निर्दकसाथ बोल्न सक्छु /


Read Full Discussion Thread for this article