Posted by: one that got away February 17, 2012
कारीश्मा आन्टी ले मलाई र्याक गरिन !
Login in to Rate this Post:     0       ?        
कारीक्स्मा आन्टी भन्ने बेलामा चै मेरो देश को माया लागेर अमेरिका बाट फर्के भन्दै हिडिरनु भा छ रे नेपालतिर तर गाउले हो कुरा ह्या अर्कै छ । आन्टी ले मेरी मायालुलाई नि सँगइ नली गको भये म यो कुरा ह्या खुलौदिन थे, तर अब मेरी मायालु र मेरो अब भेट नहुने पक्कै भयी सकेकाले अब मैले कारीश्मा आन्टी को भन्दाफोर गर्न लाग्दै छु । यो एक्दमै पक्का श्रोत, मेरी मायालु ( आन्टी कि छोरी ) बाट प्राप्त गरेको समाचार हो तेसैले एस्मा सन्का गर्ने कुरै छैन । वास्तवमा कारीश्मा आन्टी देश को माया लागेर अथवा "सबवे" बनाउन दिक्क लागेर नभै तीन वोटा "DUI"  पाएर फर्किनु भको हो, फर्किनु पनि होइन डिपोर्ट हुनु भको हो । यो कुरो मलाई मेरी प्रियासी ले हाम्रो अन्तिम रात रुदै भनेकी थियिन । आज उन्को आसुको मुल्य चुकौदै छु ।


फोटो: फोटो चै अली छोरी भन्दा आमा तरुनी भन्या जस्तो आको राइछ एस्मा ।
Read Full Discussion Thread for this article