Posted by: lutee_bahun February 17, 2012
'मधुबाला'को अर्थ राम्रो आँखा भएकी?
Login in to Rate this Post:     0       ?        
कुरो के परेछ भने,  मुमताज जहान बेगमको पहिलो प्रेमी लतिफ, प्रेममा साह्रै पीडित भयपछी रिस को झोक मा, यो केटी मा त "मधु"-(आर्थत गुलियो मह झै)  बेबहार त "बालै" (आर्थत  नभयको ) छैन हौ भनेर , घर, छ्रर, छिमेक, आफन्त लाई भन्दै हिंडेछन। मुमताज जहान बेगमलाई पीडित प्रेमी ले दियको "मधु-बालै" उपाधी कालन्तर मा "मधुबाला" हुन गए पस्चात उन्ले ग्रहन गरेको भनेर मैले कतै ३०-४० बर्ष अगाडि हैदरबाद बाट उत्तर कासी तिर तिर्थटन जादा रेल को डिब्बा बा "रहस्ये मधुबाला कि" भन्ने किताब मा पढेको जस्तो स्मरन भयो । LOL 
Read Full Discussion Thread for this article