Posted by: Kheladi1984 February 15, 2012
रक्षामन्त्री
Login in to Rate this Post:     0       ?        
रक्षामन्त्री शरद सिंह भण्डारी कस्तो कस्तो अवसरवादी जस्तो.
" हाम्रो राजा प्रण भन्दा प्यारो छ " भन्दा राजावादी जस्तो.
" जय नेपाल गिरिजा बाबु " भन्दा सस्थापन काग्रेसी जस्तो.
" जय नेपाल किसुन जी " भन्दा देउवा काग्रेसी जस्तो.
" पान चपायर हिन्दी बोल्दै २२ जिल्ला टुक्राउछु " भन्दा मधेसवादी जस्तो.
रक्षामन्त्री शरद सिंह भण्डारी कस्तो कस्तो अवसरवादी जस्तो.
Read Full Discussion Thread for this article