Posted by: jantare1 February 14, 2012
.....लाई भन्दा देख्नेलाई लाज
Login in to Rate this Post:     0       ?        
 गब्बर सिंहको जस्तो थुतुनो र ब्यबहार अनि आफ्नु नाम जस्तै तर लुन्ते पाखुरो देखाउँदै "Will you go out with me for a date?" भनेर सोध्दा "एत्रो नि जान्न!" भन्नि जवाफ पाएपछि उठ्या रिस अन्त कतै पोख्नी हुर्मत नभएर यी भुराहरुमाथि पोख्या? लोल!
Read Full Discussion Thread for this article