Posted by: Kheladi1984 February 13, 2012
राम का बाबु
Login in to Rate this Post:     0       ?        
सडक मा बसेर बिरोध गर्न सजिलो छ , राम का बाबु
तर घर मुली भयर घर चलाउनु गारो छ ,राम का बाबु

थरि थरि सन्तान का थरीथरी माग
यउटा लाई चित बुझाउदा अर्को को पित्त फाट्ने
घर मुली भयर घर चलाउनु गारो छ,राम का बाबु

कति घर मुली आय कति गय यस घरमा
तर हामी बीर गोर्खाली लाई गोरु खाली बनायर गय
त्यसैले इतिहास मा नाम लेखौने घर मुली बन्न त झनै गारो छ ,राम का बाबु !!!
Read Full Discussion Thread for this article