Posted by: Kheladi1984 February 13, 2012
अधिकार
Login in to Rate this Post:     0       ?        
चाकडी चाप्लुसी ले दान पाइन्छ ,
लडेर खोसेर अधिकार पाइन्छ
त्यसैले,आफ्नो प्रतिभामा विश्वास राख
चाकडी, चाप्लुसी, खुरापाती गर्न छाड,
दान होइन लडेर खोसेर आफ्नो अधिकार लिउ
जब आफ्नो प्रतिभा अनुसार को अधिकार पाउछ
तब मात्र सम्भब छ , चौतर्फी बिकास!......
Read Full Discussion Thread for this article