Posted by: magorkhe1 February 12, 2012
चेक बोकेर घर फर्कन लागेका माओबादी लडाकूहरुला​ई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ?
Login in to Rate this Post:     0       ?        
गाउ घर मा तरुण हरुको खाचो छ , सिप र जागर लगाए बिदेस जानु पर्दैन, खेति गर्ने मानिस को अभाब छ , पन्जाब मा खेतीकै काम गर्न तयार .
हुदा हुदा अबत जग्गा पनि बाझो बस्ने भै सक्यो अनि खाद्यान्न पनि बिदेस बाटै आयात , निर्यात चै युवा स्राम्जीबी .
Read Full Discussion Thread for this article