Posted by: magorkhe1 February 12, 2012
चेक बोकेर घर फर्कन लागेका माओबादी लडाकूहरुला​ई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ?
Login in to Rate this Post:     0       ?        

माओबादी मा लागे देखि लठ्ठी , भाला , बन्दुक बाहेक केहि बोकेका छैनन्, आफ्नो परिस्रामले दुख गरेर कमाएको हैन , बानि र मति बिग्री सकेको छ , तर्साउने , मार्ने , धम्काउने , सित्तैमा खाने बानि लागेको छ .

ट्रेनिंग लिदा धुख भयो होला तर बुझ्ने कुरा के छ भने पार्टीको लागि गर्ने दुख र आफनो गास बास र कावास को लागि गर्ने दुख उत्तरी र दक्षिणी ध्रुब का कुरा हुन् . यिनी हरु मानिस नभएर यन्त्रबत मेसिन भएका छन् , ठिक र बेठीकिको  खुलास्ता पार्टी बाटै आउनु पर्छ .
अहिले नेपालमा तस्करीको ठाऊमा खुलेलम हप्ता माग्ने , स्वदेस मा होस् वा बिदेसमा बसेको होस् , नागरिकता देखि नाता प्रमाणित कागज बनाएर घर गग्गा देखि बैक का पैसा हजाम गरि सके .
यो ग्यांग को नेताहरु ले एउटा एउटा राजनीति अखाडालाइ अंगालेका र उनि हरुलाई हप्ता दिने गर्छन् ,
एउटा एउटा पिस्तोल किन्ने अनि बन्ने वाई सी एल कि त यिनै क्रिमिनल का अंग रक्षक बन्ने .

अंग रक्षक

.

Read Full Discussion Thread for this article