Posted by: Geology Tiger February 9, 2012
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
Login in to Rate this Post:     1       ?         Liked by
कवितालाई मन पराइदिनुहुने सम्पूर्ण सहृदयी साथीसंगीलाई  मुरी मुरी धन्यवाद ! 
 
साझामा धेरै थोरै जति लेखे पनि ठुल्दाईले यसरी मुक्त कण्ठले प्रसंशा गर्नुभएको यो मेरो पहिलो रचना होला, अब भने मलाई म पनि  साच्चीकै केही लेख्न सक्छु कि भन्ने हौसला बढेको छ ....    
Last edited: 09-Feb-12 10:05 PM
Read Full Discussion Thread for this article