Posted by: K chha saathi February 8, 2012
चेक बोकेर घर फर्कन लागेका माओबादी लडाकूहरुला​ई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ?
Login in to Rate this Post:     0       ?        
 स्वेच्छिक अबकास रोजेका माओवादी लडाकूहरुको​ विदाई प्रक्रिया सुरु भएको छ। लडाकूहरुले​ दर्जा अनुसार ५ देखि ८ लाख रुपैयाँ पाउने छन्। पहिलो किस्तामा ३ देखि ४ लाख रुपैयाँको चेक बोकेर घर फर्कन लागेका लडाकूहरुला​ई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ?

http://www.facebook.com/chitwantoday?sk=wall
Read Full Discussion Thread for this article