Posted by: dipika02 February 8, 2012
Login in to Rate this Post:
0
?
यो सत्य घटनामा आधारित कथा हो ठुल्दाई?
त्यस्तो इज्जत बेईज्जत केसैको वास्ता नभएको आमैलाई फरिया लाइदेर के हुन्थ्यो? खुरुक्क छालाको पेटी कसेर पाईट लाइदिनु पर्ने लौ आमै अब अब गर त्यस्तो नचाइदो हर्कत भनेर।
तर छोरा पात्र को साह्रै माया लाग्यो। अरुलाई त एक दुई दिन पछी लौ यो बहुलाई बुढी भनिदियो अनि पन्छ्यो भयो। छोरा को त संसारमा जन्म दिने नै त्यही आमा। न साटेर अर्को पाईन्छ न मागेरै।
Nepchu Hi, ke chha?

Last edited: 08-Feb-12 01:08 PM