Posted by: grgDai February 7, 2012
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
Login in to Rate this Post:     0       ?        
मानिसको लोभ अहंकार र कुकार्यको दोषी उसको परिस्थिति नै हो| परिस्थिति जुन उसको सामाजिक, भौगोलिक र राजनीतिक अवस्था संग सम्बन्धीत हुन्छ| राजनीतिक अस्थीरताको कारण नेपालीहरु बिबस छन्| नेपालीहरुको नैतिकतालाइ नै राजनीतिक अस्थिरताले गौथली सक्यो

बिचारा बुद्धको नेपालसंग के लेन देन छ र? बुद्धको जन्म न त भारत न त नेपाल नै हो| बुद्ध को जन्म त सिद्धार्थ गौतम को मन भित्र भएको थियो |

आफ्नो विध्वंशकारी बुद्धि अनि परिवेशमा साएद बुद्धको नामले मात्र भए पनि साथ् दिए हुन्थ्यो
Read Full Discussion Thread for this article