Posted by: sunayani February 7, 2012
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
Login in to Rate this Post:     0       ?        
प्रत्येक चोटि जब एउटा बुद्ध
मेरो मनमा अहिंसा, प्रेम, शान्ती र सद्भावको भाव जगाउन खोज्छ
स्वार्थ, लोभ र लालाच रुपी एउटा राक्षस एक्कासी आएर
मेरो मनमा रहेको त्यो कलिलो बुद्धलाई खर्लप्प खाइदिन्छ
म निरिह भए झै गर्छु
त्यो कलिलो बुद्धलाई बचाउन सक्दिन
Super Like  
Read Full Discussion Thread for this article