Posted by: timi_mero_sathi February 6, 2012
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
Login in to Rate this Post:     1       ?         Liked by
अरुले बनाइ दिएको सडक मा मोटेर कुदाउछु म
अरुले दान दिएको चामल को भात् खान्छु म
मेरा दाजु भाई हरु अरब मा कुल्ली छन
दिदी बहिनी बम्बै को कोठि मा नाचछ्न
तर मलाई प्रधान मन्त्री बन्न छुत्टै राज्य चाहिन्छ
मलाई मेरो भाषा चाहिन्छ मेरै सन्स्क्रिती चाहिन्छ

दाजु भाई कुल्ली भएपनी, दिदी बैनी बम्बै मा नाचे पनि
मा नेता हुँ मलाई पद चाहिन्छ, मलाई अल्ग्गै राज्य चाहिन्छ 
 
Read Full Discussion Thread for this article