Posted by: timi_mero_sathi February 6, 2012
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
Login in to Rate this Post:     3       ?         Liked by
 म नेता हु, मलाई कागज मा  शान्ति चाहिन्छ
 
शान्ति ल्याउन म बन्दुक बोकौछु
 
शान्ति ल्याउन म खुकुरी भिराउछु
 
शान्ति ल्याउन म बम पदकाउछु
 
साचै  को शान्ति भए मैले कसरि राजनीति गर्ने ?
 
म नेता हु, मलाई कागज मा  शान्ति चाहिन्छ
 
 म नेता हु मलाई पद चाहिन्छ
 
एउटा मात्र प्रधान मन्त्रि, मेरो पालो कहिले?
 
 
मेरो समूह मा म धेरै चलाख
 
मेरो समूह को राज्य भए
 
म बाहेक को प्रधान मन्त्रि ?
 
म नेता हु, मलाइ पद चाहिन्छ
 
 
म बाद हु, मलाई कागज मा समानता  चाहिन्छ
 
समानता को लागि म कहिले कालो लाई उचाल्चु
 
कहिले गोरो लाई उचाल्चु
 
साच्चै को समानता  भए मैले कसरी  राजनीति गर्ने ? 
 
म बाद हु, मलाई कागज मा समानता  चाहिन्छ
Read Full Discussion Thread for this article