Posted by: Rahuldai February 6, 2012
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
Login in to Rate this Post:     1       ?         Liked by

वाह ! जिते वाह !
३.५ हार्डनेस को ह्यामरले हान्या जस्तै छ, तीतो सत्य . भाव शैली उत्तम , वाह रे वाह .

बुद्ध नेपाल मै जन्मेको भए अन्तै बसाइ सर्थ्यो होला . बुद्ध हैन बुद्धु जन्मेको देश भाको छ .

Read Full Discussion Thread for this article