Posted by: Stiffler February 1, 2012
Short story < 50 words
Login in to Rate this Post:     5       ?         Liked by
"ए त पनि ग्यास स्टेशनमा? तिमीहरुलाई मोज छ| अमेरिकामा गाडी ठ्याक्कै ग्यास स्टेशन अगाडी रोक्यो, ग्यास भर्यो, चल्दियो| यहाँ आफु तेलको लाइनमा जर्किन लेर कुरिराख्या, अनि काम नभएर तलाई फोन गर्या |"
अनायाश फोनलाई हेरें, अनि हातमा भएको ग्यासको ह्यान्डललाइ हेरें|
सम्झिएँ, साउले ग्यास हाल्दा फोनमा कुरा नगर भनेको. तुरुन्तै फोन राखें अनि क्रेडिट कार्ड लिएर गाडीको झ्यालतिर गएँ, "here you go sir. Have a good day"
Read Full Discussion Thread for this article