Posted by: bigbang10 January 30, 2012
यस्तो पनि आमा ...........
Login in to Rate this Post:     0       ?        
rahulvai,
कथा राम्रो संग बग्दै थियो | छोटो छोटो प्रस्तुति भएपनि पहिलो र दोस्रो भाग बिस्तारै भागेको थियो , रोमान्चक थियो | पहिलो र दोस्रो भाग मा जवानी थियो , बैस थियो , उत्ताउलो पन थियो | के होला .. के होला भन्ने उत्सुकता थियो | यो तेस्रो भाग त चन्द्रबिमान हुइकिए जस्तै हुइकियो बा  | अलि मज्जा आएन | कथा केहि नबोकी बत्तिराख्यो | उत्ताउलो जिबन देखि हजुर आमा बन्ने समय बीच मा पनि रमाइला घटना भए होलान भन्ने मेरो ठम्याई छ | तेस्तो रंगिली उर्मिला र शर्मिला .... एक हरफ मै आमा बाट हजुर आमा बनेको मज्जा आएन | तर, कथा रोमान्चक छ | 
Read Full Discussion Thread for this article