Posted by: magorkhe1 January 29, 2012
Why this strike for fuel price hike ?
Login in to Rate this Post:     0       ?        
व्यक्तिगत सोच भन्दा पार्टीगत सोचाइमा हिड्ने मनस्थितिले जरो गाडे पछी किन भन्ने कुरा नै आउदैन . अनि त्यो उखान सुन्नु भएको छ " काम छैन बुहारी के कन्याऊँन जा " फुर्सदै फुर्सद भए पछी त्यो नभए काम बाट हा. टा.  गरेर भए पनि पार्टीको झण्डा उचाल्दा बफादारी   देखाउन पछी नपर्ने  , हातमुख जोरिदिने काम भन्दा पार्टी भए पछी अनि मानिस मानिस नभएर पार्टीको रोबोट बन्न पुगे पछी यस्तै हुन्छ .
Read Full Discussion Thread for this article