Posted by: shrestha babu January 29, 2012
Gorkhe kick hanna re ? LOL
Login in to Rate this Post:     0       ?        
 सब नेवारहरुलाई ज्यापू भन्न सक्ने बहादुर छेत्री र बाहुनहरुले पनि यो मोहन महर्जनको जीतमा हातेमालो गरेको मा खुशी लागेको छ 
 
ब्याक ग्राउण्डमा बजेको नेपाल नेपाल यो गुलाको काँडा भन्ने गीत जायेज लाग्यो 
 
जय नेपाल 
Read Full Discussion Thread for this article