Posted by: grgDai January 27, 2012
Tired of nepali attitude
Login in to Rate this Post:     0       ?        
धेरै किसिमको नेपाली देखियो
एक जना थियो नेपाली स्तुदेंट्स हरु संग रमाइलो कुरा गर्ने अनि केहि टाइमको लागि उनीहरुको लिभिंग रुममा बस्ने. बस्न त बस्यो तर एक दम नराम्रो संग फसायो त्येसले. अरुको नाममा क्रेडिट कार्ड मगाएर युज गरिदियो आफ्नो जस्तो गरेर
Read Full Discussion Thread for this article