Posted by: Citizen of Nepal January 21, 2012
Nepal farkane soch
Login in to Rate this Post:     0       ?        
ए ए  गल्ती भयो मित्र ....मैले त हजुर पनी त्यो NRN bhanne पर्नु bhayo की जस्तो लाग्यो kya....खुब पाखण्डी हरु मत्र आउदा रैछ यो फोरम मा..,,.तपाई त नेपाली नागरिक नै पर्नु bhayecha....ल ल औ औ देश मा....देश प्रगती तिर लाग्दै छ...अहीले आएर केहि कुरा स्टार्ट गर्ने हो bhane चाही २/४ वर्ष मा राम्रो return  हुन्छ होइ....आरु केहि होइन सबै भन्दा ठुलो कुरा चाही Determination chaheencha नेपाल मा काम गर्न अहीले को अवस्था मा...यो फिस्कल एअर को ५/६%  को इकोनोमिक ग्रोव्थ गरेको छ.....र मान्छे हरु मा पनी अलिक optimism बढेको छ.....र अन्त मा नेपाल मा आएर हेल्प चाहियो भने फोन गरे हुन्छ मित्र....हामी छदै छौ यहाँ...आरु केहि चैदैना...देतेर्मिनाशन चाही बोकेर आउन पर्चा है साथी..
Read Full Discussion Thread for this article