Posted by: Citizen of Nepal January 16, 2012
बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ ।
Login in to Rate this Post:     1       ?         Liked by
GONEIZ  जी...बार तोड्न र ढुंगा ले गाडी को सीसा फोड्न नेपाल आउन पर्दैन...तपाई अमेरिका मा भएको  ले तपाई लैई त्यो साब काम गर्न न्यु योर्क जान नै सजिलो हुन्छ होला होइन र? आजकल  tyo OCCUPY WALL STREET र ke हो भन्ने उपद्रो हुदै छ नी....खुब बार तोड्दै छन् ...tire पनी बाल्दै छ होइ !  आब नेपाल मै  sincerely काम गर्ने हो वने चाही धेरै सेक्टर हरु छ होइ ! toursim मा लागे हुन्छ, agriculture मा लागे हुन्छ , IT मा पनी खुब पैसा छ होइ आजकल ! asti मात्रै  एउटा गाउँ को Driver भाई संग कुरा गरेको थीए, दिन को ५/६ घण्टा काम गरेर मोंथ्ली ३०/४० हजार kamaucha  रे ...उसको education अनुसार त राम्रै भन्न पर्यो ! तर ज सुकै वने पनी नेपाल kaamchor को लागी चाही होइन है ! भाते हरु को लागी चाही नेपाल मा opportunity छैन होइ
Read Full Discussion Thread for this article