Posted by: Citizen of Nepal January 15, 2012
बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ ।
Login in to Rate this Post:     0       ?        
दिपेन्द्र ब्रो, आफु त नेपाल मै श्रम गरीदै छ है....जिन्दगि ठिक्कै छ...गरीब देश मा जन्मेको हुन ले आफु ले त त्येत्रो ठुलो कुनै अम्बिशन पानी राखीना .....भन्छ नी घटी हेरेर हाद निल्नु...त्येसैले आफु लाई जिन्दगि संग कुनै गुनासो छैन....ASK NOT WHAT YOU COUNTRY HAS DONE FOR YOU ; ASK WHAT YOU HAVE DONE FOR YOUR COUNTRY रे क्या....खुब राम्रो कुरा गर्य छ....कसले vaneko  पो हो yo
Read Full Discussion Thread for this article