Posted by: Dipendra Acharya January 14, 2012
बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ ।
Login in to Rate this Post:     2       ?         Liked by
बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ । आजको २१औ सताब्दीमा संचारले गर्दा सागुरो बन्दै गयको छ । नेपाली हरु बिदेशमा १५ घण्टा काम गर्न तयार हुन्छन त्यती नै समय हामी जे हुन्छ कृषि ,ब्यापार , उद्द्योग ,शिक्षामा उपयोग गरी आफ्नै देश बनाऔ। बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ ।
Read Full Discussion Thread for this article