Posted by: hary37 January 13, 2012
काठमाडौँमा जग्गा किन्ने विचार
Login in to Rate this Post:     0       ?        
अब यो भन्दा तल जग्गाको मुल्य घट्दैन। बैन्कले ब्याजको दर घटाउने भयको छ अनि बैन्कको तरलतामा पनि सुधार भै EXCESS LIQUIDITY तरलता बडेको छ। त्यसैले अब जग्गा किन्दा हुन्छ।
If you want, i will help you further


म सग लोकन्थलिमा अरनिको राजमार्ग बाट ८० मि को दुरिमा साढे २३ आना जग्गा छ यो जग्गा सगको जग्गा प्रति आना १६ लाख भन्दा दिदैन्न्। म प्रति आना साढे १३ लाखले नै दिन्छु एकमुस्ठ लिनेलाई

सिन्धुलिमा दुईवटा Guest House बिचमा Resort  बनाउन मिल्ने १ बिघा जग्गा छ  यो पनि नेपालि ५ करोड एकमुस्ठ पाए बिक्री गर्छु ।   

Read Full Discussion Thread for this article