Posted by: hary37 January 13, 2012
Buying land in kathmandu
Login in to Rate this Post:     0       ?        
अब यो भन्दा तल जग्गाको मुल्य घट्दैन। बैन्कले ब्याजको दर घटाउने भयको छ अनि बैन्कको तरलतामा पनि सुधार भै EXCESS LIQUIDITY तरलता बडेको छ। त्यसैले अब जग्गा किन्दा हुन्छ।  I will help you if you want.
Read Full Discussion Thread for this article