Posted by: one that got away January 10, 2012
To San Dai
Login in to Rate this Post:     0       ?        
तई भन्या फेसबूक ब्रो । खातेको साझामोह देखेर म  पनी द्रभीभूूत भको छू । ब्रो ले नी बेलाबेलामा कण्डो कन्याउन बाध्य बनाईदीन्छन मलाई पनी तीम्लाई जस्तै। तर  तीम्ले अल्लाह मेहेरबान तो गधा भई पेहेलवान भन्या सून्या छौ नी हैन, अब धेरै लेखूँ भने चाउरे ब्रो ऐले नै "वान द्याट गट ब्याण्ड" भन्छन,तेसैले लेख्दीन ।
Read Full Discussion Thread for this article