Posted by: nepcha1 January 5, 2012
yasari bhatkaeo sojha sajha ko ghar bulldozer lagaera kathmandu ma
Login in to Rate this Post:     0       ?        
हो यस्तै अरुको दुखमा ताली बजाउनु सबैले!
सडक ठुलो बनाउनु र ट्राफिक समस्याको समाधान गर्नु राम्रो कुरा हो | तर यो एक दमै माओबादी पाराले नै गरीयो | सुन्नु भएन डाक्टर साहेबको कुरो आजको BBC ma ठुलो महललाई चाहिं केहि नगर्ने रे | आफ्नो लालपुर्जा भएको नक्सा पास गरेर बनेको घरलाई चाही भत्काउने, केहि पनि मुआब्जा नदिने | अनि माओबादीले अरुको घर र जग्गामा कब्जा गरेर बसेको बाट घरधनी र जग्गाधनी लाई फिर्ता दिन चाहिं उनीहरुको व्यवस्था गर्नु पर्ने | त्यो हिजो अस्ति मात्रै पाल टाँगेर बागमती छेउमा काठमाडौँ नै कुरुप गरेर बस्ने भातमाराहरुलाइ हटाउदा चाहिं भ्रस्टाचार गर्न भए नभए सबैलाई घर भाडां दिएर हटाउने | अनि हामी चाही अब फेरी पनि दीउं न माओबादी र खाओबादीहरु लाइ ताली | यस्तै छ यहाँको चलन | यातायातको ब्यबस्थापन गर्ने बिज्ञहरु नै यो दिर्घकालिन समाधान हैन | ठुलो सडकले मात्रै ट्राफिकको समस्या समाधान गर्दैन | सडक बटुवा हरु हिड्ने पेटी मासेर, साइकल चलाउने लाई प्रोत्साहन नदिएर, झन् निजि सबारी साधनलाई बढी प्रोत्साहन दिएर बढी सबारी साधन नै आकर्षित (increase) हुन्छन भन्ने कुरालाई completely ignore गरेको छ | तापनि काठमाडौँ सडक धेरैनै साँघुरो छ र येस्लाई ठुलो बनाउन एकदमै आबस्यक भैसकेको थियो तर यो त चीनमा ओलम्पिकको समयमा गरे जस्तै गर्न खोज्यो |
Read Full Discussion Thread for this article