मेरी बास्सै! खाते ले बबाल गरेछ। आफुलाई त उस्को कथा राम्रो लाग्थ्यो खुसु खुसु पढिन्थ्यो। होमे नि बेला बेलै उग्र रूप देखाउथ्यो तर कथा चै मजाको लेख्थ्यो। त्यो नि पढिन्थ्यो। रसिका कान्छी त कुन चै कान्छाले फरिया बेरे भनेर उन्को कुरामा नि हासिन्थ्यो। अनी अर्को जिजस्ले भन्दै शिव का जस्ता तान्डव न्रित्य गर्या नि हेरिन्थ्यो। तर सप्पै कर्म, कर्ता, कारक, सर्बनाम आदी इत्यादी यिनै खाते भाई भन्दा चै सारो नमजा लायो। किन हो किन खाते भाई चै अली सम्मान गर्न लायक नै लाग्थ्यो है।
अनी खाते बाउ, तिम्लाई के भा नि त्यस्तो? सान्दाइकै चड्डी लाथ्यौ त्यो नि तुना धरी मागेर। उन्ले त नाङै हिन्दा लाज हुन्छ, सपैले हेर्छन, एसो इज्जत ढाकेर हिन बा अनी अरुलाई नि इज्जत गर भनेर लाउन देको चड्डी मा तिमी चै छेर्दै हिन्ने उल्टो। त्यसरी बाटो बाटै गनाउदै हिनेसी उन्ले नि तान्दे तुना सुरुरुरु। चड्डी खसिगो। यता तिमी सन्दाइलाई जिस्काउने उन्ले तुना फुस्काइदे उता होम मेरो कथा यहाँ छपिएछ भन्दै आफ्नो नाम समेत छपिएका ब्लग देखाउदै हिन्ने। सबै उदाङ लौ हेर बिजोग।
जस्ता नौटन्की नि देखिन्छ यहाँ। आफु त भागे। फेरी सान्दाइले आफ्नो नि तुना फुस्काइदेलान। lol