Posted by: one that got away January 2, 2012
LOOKING
Login in to Rate this Post:     0       ?        
दाक्तर ब्रो तिमी जाथोको मैले पोस्तहरु धेरै दिन देखी हेर्दाइ गरीरा छु, मैले यहाँ १ घण्टा अगाडि आएर प्यच्च बोल्यो भन्ने नठान है तर तिमी आपेले सबै कुरा तिमी जिमुलाई मात्रै आउछ जसरी यो माथिको टोनमा  हरेक साझाको थ्रेडमा पोस्ट गर्न चै पौन्नौ के । फेरी के त जाथो साझाको मालिक हो भनेर भन्लौ तर म मालिक चै अली होइन बाट यू  जाथो आर नट यिन्टैटल्ल्ड टु सच अपिनिअन यिदर । एदी तिमी जाथो छु जस्तो लाग्छ भने भन न त कती गुर्ल्फ्रेन्ड बनायोउ अम्रिका आएर, तिप्स देउ न हाम्लाई पनि । निक्कै ह्यन्द्सोम होलौ, मुखमा के लगौछौ पनि भन्देउ । एदी केइ पनि टाउकोमा छैन र तेइ पनि हरेक थ्रेडमा जान्ने हुन्छौ भने चै तिमी भुत्रो खाउ के है ब्रो । यो घडीमा मलाई एउटा निक्कै मन पर्ने बाणी को याद आयो, तिम्रो निम्ती उपयोगी हुन सक्छ

 "whereof one cannot speak, thereof one must be silent."

यो कोल्ले भन्या चै बिर्सें है ब्रो, तर मैले चै होइन । रमाइलो गर ब्रो, फेल्हिस आन्यो नोएभो !
Read Full Discussion Thread for this article