Posted by: Drkanchho January 2, 2012
LOOKING
कोठाभित्र बसेर GF CHAHIYO! भन्दै साझामा धागो खोल्दैमा GF पाईन्छ? बज्रस्वाँठ कहिँको! dominos बाट पिज्जा मगाको भन्ठानिस कि क्या हो बाबु? ठाडो भाषा भने ठाडै सहि तर साँचो कुरो भन्छु- कोठामा एक्लै बसेर पोर्नो हेरेर हस्तमैथुन गर्न छोड्, बहिर निस्की, साथी बना, केटा-केटी सबैसँग घुल-मिल हो, अनी मात्र केही होला तेरो।

स्ट्याटस हेरेको- committed रे, अनि सेक्स चाँही female रे, खोज्या चाँही GF छ फेरी! एस्ता पारा ले त उही हो कान्छा; GF होइन pseudo-hermaphrodite पाउन नि तपस्या गर्नु पर्छ तैँले!

Read Full Discussion Thread for this article