Posted by: राछस January 2, 2012
Login in to Rate this Post:
0
?
मेरो साहु ले मैले काम गर्ने स्टोर बाट इ-४० फाइल गर्दिन्छु भने को छ. के तेस्तो possible छ? स्टोर बाट फाइल गरेर कागज बन्छ? साहुले खै के हो priority date अनुसार पहिले white card आउछ अनि तेस्पछी green card आउछ भनि रा छ. कति को साचो झुटो हो यो कुरा? कसैलाई था छ भने येसो यो धागो मा input दिनु भए धन्यवाद धेरै धेरै