Posted by: Rahuldai January 2, 2012
भात भन्या भात हो!
Login in to Rate this Post:     0       ?        
भात भन्या भात नै हो - कुनै शंका छैन ।
बडो मिठो कबिता पस्किनु भयो जन्तरे जी , अब भात पस्किन जानु पर्‍यो । किन कि भात भन्या भात नै हो । 
 
Read Full Discussion Thread for this article