Posted by: Geology Tiger January 1, 2012
Gajal
Login in to Rate this Post:     1       ?         Liked by
मिठो गजलको लागि धन्यवाद सुनयनी...
म गजलको विज्ञ त होइन तर भाव चाँही सुन्दर छ...
शब्दहरुको चयन र गठनमा अझै सुधार गर्ने ठाउँ छ कि?
जस्तो कि
भो तिमीले नै जित्यौ अब मात्र मेरो हार भयो को सट्टा
भो तिमीले नै जित्यौ अब मेरो मात्र हार भयो
Last edited: 01-Jan-12 06:51 PM
Read Full Discussion Thread for this article