Posted by: mulmiz December 30, 2011
Friends I Never Met
Login in to Rate this Post:     2       ?         Liked by
तर २४ x ७ धोकेर टिल्ल हुनी मान्छेलाई अली सुहाउदैन जस्तो लागो
हा हा हा हा

" हिजो होशमा पढेँ, तिम्रो प्रस्थानमा खिन्न भएँ
फेरी एक प्याला लगाएँ, बेहोसीमा केहि उत्तर लेखेँ
आज फेरी होशमा पढेँ, तिम्रो आगमनले खुशी भएँ
फेरी एक प्याला चढाएँ, बेहोशीमा फेरी केहि लेखेँ "

वेलकम ब्याक जन्तरे


Read Full Discussion Thread for this article