Posted by: Rahuldai December 29, 2011
Friends I Never Met
Login in to Rate this Post:     0       ?        

जन्तरे ब्रो,

चटक्कै माया चाँही न मारौं है । ब्यस्तता बाबजूद आउनु को मज्जा, कामबाट चोरि चोरि चियाउनु को मज्जा दीप ब्रो को धुम्बाराही देखी नक्साल सम्मको झ्याल र बार्दलीहरुमा चियाउनु जत्ती कै मज्जा हुन्छ । आशा छ जन्तर् मन्तर गरेर भए नि जन्तरे ब्रो साझा र च्याट बक्स मा आउनु हुने नै छ । 

Read Full Discussion Thread for this article