Posted by: Stat December 28, 2011
नाइँ भन्नुस् है!
Login in to Rate this Post:     0       ?        
ब्रो को कथा/वास्तविकता पढेर 'बिचरा' भन्नु पर्ने भयो नि । साथी लाई अफ्ठ्यारो परे होला भन्ने नसोचेर एकैचोटि 'ब्रेक' गर्ने लाई पनि किन सम्झेर रोएको ब्रो? तर मौका चाँही छुटाउन नहुने हो है किनकी त्यस्तो मौका हरु बिरलै आउछ अनी पछुताउनु बाहेक कही हुन्न । अब अर्को पटक लाई 'गूड् लक" है !

यो नाइ भन्न नसक्नु पनि गार्हो काम  रहेछ । आफु पनि हत्तपत्त नाइ भन्न सकिन्न अनी दु:ख पाइएको छ ।
यस्तै खाल्को एउटा फिलिम "Yes Man" पनि हेरेको थिए एक्पटक ।  
Read Full Discussion Thread for this article