Posted by: serial December 28, 2011
नाइँ भन्नुस् है!
Login in to Rate this Post:     0       ?        
अब त्यत्रो दिनको कुरा कानी  पछी भेट्न आउँदा पनि हिरो ले टाईम मा न आएपछी हिरोइन बिच्कनु त स्वाभाबिकै हो नि

भेटेर के कुरा गर्ने, कसरी लजाउने र अरु कुरा पनि सोचेर बसेको होला हिरोइन - हिरो ले एस्तो धोका दिनु त नहुने हो

मान्छे लाई भेट्न बोलाएपछी - टाईम मा आइदिनु नै पर्‍यो नि त्यो नि फर्स्ट भेट - यो त अत्ती इस्पेसल भएन र

अहिले त एस्तो गर्ने मान्छे ले पछी के गर्ला भनेर सोचेको नि हुन सक्छ -

जिते दाई ले आफ्नो हुन सक्ने सम वन स्पेसल् लाई सम वन स्पेसल् को फील दिन नसकेर नै एस्तो भा को जस्तो लाग्छ है मलाई त

फेरी पनि कल गर्ने हो कि न  


Read Full Discussion Thread for this article