@Jantare1
छोरा हो कि नाती जन्तरे
" अरुको लेख्ने स्टाइल मन पर्दैन भने आँखा चिम्म गर्नी"
हो त्यही कुरो तिम्ले पनि थ्याक्कै तेस्ताइ गर्ने। मैले उपदेश देको मन परेन भने त्यो विशाल बजारमा मारवादीले पान खाएर पिचिक्क थुक्या जस्तै अरुको पोस्टमा नथुक्ने | अरुलाई अर्ती दीदा त्यो अर्ती आफुलाई पनि लाग्छकी भनेर भएको नभएको दिमाग ले एसो सोच्ने
बुझ्यौ जनतारे?
"तिमी मुलो कुन अन्तर-कुन्तरको दुलोबाट यो user-id पछाडि लुकेर अरुको अगाडि हिरो पल्टिनीको कुरो seriously लिनुपर्नी"
तिमी चै घिरौला कुन जनतरेको दुलोबाट त्यही user-id पछाडि लुकेर अरुको अगाडि villain ta ke joker पनि हुन नसुहौनेको कुरो चै हाम्ले किन सुन्नु पर्ने नि?
Anyways, you clearly don't understand what I am trying to say here. Lots of young kids, and few oldies too, deliberately screw up their writing thinking they sound hip. Just the other day my nephew texted me in similar tone and I took time to call him and tell him that that not only is not hip but is rather dumb. This could even have serious effect in his writings; no wonder his grades were getting worse. If he doesn't know how to write, that's a different story. I won't judge that. But if he is deliberately using those stupid spellings and short-cuts then I wanted to tell him it just isn't as hip as he thinks it is.
सुन्नेलाई सुनको माला...