Posted by: chherpate December 25, 2011
Would you marry Namrata Shrestha?
Login in to Rate this Post:     0       ?        

हेर्दा त राम्रै छे केरै अझै पनि माखाने, तर रूप mattra हेरेर के गर्ने देखाउनुपर्ने कुरा सबै देखाइसकिछे thriller moviema जस्तो सूस्पेन्से केही छैन केरै अब तेही माथि रूप भन्ने कुरा त धेरै भये ४० बर्ष सम्म होला तेस्पछि त मनै हो तेही माथि माका मारु barcode लगिसकेको छ फेरी, भिडियो नाआको भये चै अझै नि dreamgirl नै हुन्थी है मेरो चै त्यो मोरी!

Read Full Discussion Thread for this article