Posted by: sunayani December 25, 2011
Problems of Nepalese students in US
Login in to Rate this Post:     0       ?        
धन्यवाद मित्र जिटी,
तपाईंले उठाउनु भएको बुंदाहरु एकदम मनन योग्य छन। नेपाली समुदायले नेपाली विद्यार्थी र नेपाली जो अमेरिकामा नयाँ छन, तिनिहरुको लागि गर्ने सानो सहयोग पनि नयाँ मान्छेको लागि ठुलो हुन सक्छ। नेपालीहरुले बिभिन्न संगठन त खोलेका छन तर वास्तविक सहयोग गर्न सकेका छैनन। (थोरैलाई छोडेर) सानोमात्र सहयोग यि संस्थाहरुले गर्ने हो भने पनि हामीले हाम्रो नेपाली संगठन भनेर गर्व गर्ने ठाउँ रहन्छ।  
Read Full Discussion Thread for this article