Posted by: jantare1 December 18, 2011
कस्ता कुलङारहरु - ज्ञाङ फाइट मा पनि नेपाल बन्द
Login in to Rate this Post:     0       ?        
 आज फेरी झोक चलेर आयो मलाई! जाँठाहरु के ठान्छन भन्या नि आफुलाई? जे भए नि नेपाल बन्द रे! अरु पार्टिले गर्दा चाँही देश र जनतालाई सास्ती हुने काम गर्न हुँदैन भनेर नारा फुक्ने; अनि आफुले चाँही रेडियोमा पचहत्तर ओटै जिल्ला बन्द गर्छौ भनेर कुकुर भुकाइ गर्नी? यस्तै पारा हो भने भोली टी. बी. लागेर मर्या कार्यकर्तालाई नि शहिद घोषणा गर भनेर नेपाल बन्द गर्न पछी पर्दैनन यिनिहरु! यी माले, मसाले, मण्डले, कांग्रेस, माओवादी सब एक सय एक चोर हुन। बजियेहरुको मुजीमा मट्टितेल छर्किन नपुग्या!
Read Full Discussion Thread for this article