Posted by: jhaukiri December 16, 2011
short poem
Login in to Rate this Post:     4       ?         Liked by
बाटो र रगत  
 
 
बाटो बनाइरहेकाहरु 
त्यो गन्तब्यलाई पछाडि छाडेर खानिरहेका छन्|
सुर्य डुब्दो छ ....
कल्पनाका लहरहरुमा 
एक स्कले माथि त्यो रातो रङ 
मुटु को रगतसँग मिसिदै , पग्लिदै तीनै बाटो साइड  कुलो बनेर बगी रहेको छ |
रगतहरु पानी भए |
आज मनिसहरु रगत पिउछन् |
Read Full Discussion Thread for this article